डा. केसीका समर्थक र प्रहरीबीच झडप, दुई दर्जन बढी घाइते

जुम्ला । जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाए पनि उनी आउन नमानेपछि प्रहरीले लाठीचार्ज गरेको छ । डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने बताए पनि जबरजस्ती गरेको भन्दै समर्थकहरुले प्रदर्शन गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्दी गरेपछि प्रहरीले हस्तक्षेप गरेको … Continue reading डा. केसीका समर्थक र प्रहरीबीच झडप, दुई दर्जन बढी घाइते